समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

मोरङ उद्योग व्यापार संघद्वारा झापाका विभिन्न उद्योग संघहरूकाे भ्रमण तथा भेटघाट

काठमाडाैं । मोरङ उद्योग व्यापार संघको टोलीले र झापा जिल्ला स्थित विभिन्न उद्योग वाणिज्य संघहरुमा भ्रमण तथा भेटघाट गरेको छ । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालको नेतृत्वमा गएको टोलीले झापा जिल्लास्थित झापा उद्योग वाणिज्य संघ, झापा