काठमाडौं । कृषि, जडिबुटी तथा बन समिति चेम्बर अफ कमर्स र दक्षिण कोरियाको ब्रिज इन्टरनेशनलबीच कृषि व्यवसाय विस्तार र साना तथा मझौला उद्यम एसएमइजको विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा कृषि, जडिबुटी तथा बन समितिका सभापति कृष्णमान श्रेष्ठ र ब्रिज इन्टरनेशनलका