समाचार « Arthapath.com
६ असार २०८३, शनिबार

समाचार

राजनीतिमा होमिँदै विवादास्पद व्यवसायी प्रसाईं, नयाँ राजनीतिक दल खोल्ने तयारी

काठमाडौं । विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने तयारीमा रहेको घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अब अभियानभन्दा अगाडि बढेर संगठित राजनीतिको बाटो रोज्ने बताएका हुन् । नेपाल र नेपालीका लागि अब राजनीतिक परिवर्तन जरुरी भएको महसुस भएको भन्दै प्रसाईंले केही समयमै नयाँ दलको