काठमाडौं । न्युरोड स्थित जोय स्टोर र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले आइफोन र रम्याक बुकमा ५/५ प्रतिशत र आइफोन र म्याक बुकका एक्ससरजिहरुमा २० प्रतिशत छुट पाउने भएका छन