काठमाडां । अमुदी फुड्स लिमिटेडले २० लाख कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच सेयर निष्कासन सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा अमुदी फुड्स लिमिटेडका अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई