समाचार « Arthapath.com
६ असार २०८३, शनिबार

समाचार

ताेलामा ११०० रूपैयाँ घट्याे सुनकाे मूल्य चाँदीकाे कति ?

काठमाडाैं । लगातार बढेकाे उच्च बिन्दुमा पुगेकाे सुनकाे मूल्य साेमबार पनि घटेकाे छ । नेपाली बजारमा आज सुनकाे मूल्य प्रतिताेला ११०० रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला १ लाख ९८ हजार १०० रूपैयाँमा काराेबार भइरहेकाे छ । हिजाे छापावाल सुनकाे मूल्य ताेलामा २००