काठमाडौं । जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधान गर्ने उद्देश्यसहित सरकारले नयाँ ’जलवायु वित्त परिचालन कार्यविधि, २०८२’ को मस्यौदा तयार गरेको छ । अर्थ मन्त्रालयले तयार गरेको यस मस्यौदाले जलवायु परिवर्तनसँग जुझ्न आवश्यक बाह्य सहयोग रकमलाई प्रभावकारी रूपमा परिचालन गर्ने लक्ष्य राखेको छ । मस्यौदामा जलवायु अनुकूलन, उत्सर्जन न्यूनीकरण र