काठमाडाैं । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनपछिको बाँकी शेयर (अवितरित) लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको छ। कम्पनीले असार १६ गतेदेखि साउन ११ गतेसम्म १स्१ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो। सो अवधिमा आवेदन नपरेका ४ लाख १८ हजार ७३८ कित्ता शेयर अब लिलामी मार्फत बिक्री गरिनेछ। लिलामीमा भाग लिन