समाचार « Arthapath.com
७ असार २०८३, आइतबार

समाचार

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस् सजिलै

काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार विद्यार्थी सहभागि भएका