समाचार « Arthapath.com
७ असार २०८३, आइतबार

समाचार

सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि, पाैने ११ अर्बमा खुम्चियाे काराेबार

काठमाडाैं । लगातार तिन दिनदेखि घटिरहेकाे सेयर बजार साेमबार दाेहाेराे अंकले बढेकाे छ । आज साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक १६.४६ अंकले बढेर २८ सय ७५ दशमलव ३६ विन्दुमा रोकिएको छ । नेप्से परिसूचक बढे पनि यसदिन काराेबार रकम भने घटेकाे छ । आज ३२५ कम्पनीकाे