काठमाडौं । आज साउन १६ गते अर्थात राष्ट्रिय कोदो दिवस मनाइदै छ । सरकारले नै यस वर्षदेखि साउन १६ गतेलाई कोदो दिवस मनाउने निर्णय गरेको हो । यसअघि कृषि अभियन्ताले साउन १५ गतेलाई अन्तर्राष्ट्रिय कोदो दिवसको रुपमा मनाउँदै आएका थिए। कोदो खेतीको संरक्षण र प्रवद्र्धनका लागि सरकारी तहबाटै अब कोदो