समाचार « Arthapath.com
७ असार २०८३, आइतबार

समाचार

नास-आइटीले गठन गर्‍यो साइबर सुरक्षा समिति

काठमाडाैं । नेपाल एसोसिएसन फर सफ्टवेयर तथा सूचना प्रविधि सेवासम्बन्धी कम्पनीहरू (नास आइटी) ले देशको डिजिटल संरचना सुरक्षित, भरपर्दो र भविष्यप्रति संवेदनशील बनाउन आधिकारिक साइबर सुरक्षा समिति गठन गरेको छ। उक्त समितिको उद्देश्य नेपालमा साइबर सुरक्षाको स्तरलाई सुदृढ बनाउँदै सूचना प्रविधिको दिगो र सुरक्षित विकासलाई प्रोत्साहन गर्नु रहेको छ। समितिमा