समाचार « Arthapath.com
७ असार २०८३, आइतबार

समाचार

विद्युत सुदृढीकरणमा १६ अर्ब ऋण, जर्मन सरकारबाट २० मिलियन युरो अनुदान

काठमाडौं । सरकारले विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १२० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत सोमबार (साउन १२ गते ) बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । सो रकममध्ये ८६.७