एजेन्सी। अमेरिकी नौसेनाको अत्याधुनिक एफ–३५सी लडाकु विमान नेवल एयर स्टेशन लेमोर नजिकै बुधबार साँझ करिब ६:३० बजे दुर्घटना भएको छ। अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्ति अनुसार, पाइलट सुरक्षितरूपमा बाहिर निस्केका छन् भने दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ।स्थानीय आपतकालीन सेवा टोलीले पाइलटलाई घटनास्थलमै प्राथमिक उपचार दिएको छ। दुर्घटनास्थल फ्रेस्नो सहरबाट करिब