समाचार « Arthapath.com
७ असार २०८३, आइतबार

समाचार

बैंकिङ प्रणालीमा तरलताको चाप कायमै, थप ८० अर्ब तान्दै केन्द्रिय बैंक

काठमाडौं । अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट आज पनि राष्ट्र बैंकले ८० अर्ब रूपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ५६ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क, ‘ख’ र ‘ग’