काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधार गर्ने उद्देश्यले विभिन्न रणनीतिहरू सार्वजनिक गरेको छ। बोर्डले सात प्रमुख बुँदामा केन्द्रित रहेर बजार सुदृढीकरणको खाका तयार पारेको हाे। सबैभन्दा पहिले, बोर्डले कानूनी ढाँचा सुदृढ पार्ने तयारी गरेको