समाचार « Arthapath.com
७ असार २०८३, आइतबार

समाचार

माछापुच्छ्रे बैंककाे सञ्चालकमा गौतम नियुक्त

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा विश्व प्रकाश गौतम नियुक्त भएका छन् । साउन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। गौतम सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।