समाचार « Arthapath.com
७ असार २०८३, आइतबार

समाचार

सफ्टवेरिका कलेजमा ‘टेक एक्सः एलिभेट २०२५’ सम्पन्न

काठमाडाैं । सफ्टवेरिका कलेज अफ आइटी एण्ड ई–कमर्सद्वारा आयोजना गरिएको चारदिने भव्य प्रविधि महोत्सव ‘टेक एक्सः एलिभेट २०२५’ उत्साहपूर्वक सम्पन्न भएको छ। असार ३२ गतेदेखि श्रावण तीन गतेसम्म सञ्चालित यो कार्यक्रम प्रविधिमा चासो राख्ने विद्यार्थी, व्यवसायिक प्रतिनिधि, शैक्षिक संस्था, इन्फ्लुएन्सर र लगानीकर्ताहरूको साझा मञ्च बनेको थियो। प्रदर्शनीमा दश हजारभन्दा बढी