समाचार « Arthapath.com
७ असार २०८३, आइतबार

समाचार

डिशहोम र ल्यानिज हबबीच सहकार्य: हाई फ्युचरका ग्याजेटमा ५० प्रतिशतसम्म छुट

काठमाडौं। आफ्ना ग्राहकहरूलाई प्रविधिमैत्री जीवनशैलीतर्फ आकर्षित गर्न डिशहोमले ल्यानिज हबसँगको सहकार्यमा नयाँ अफर सार्वजनिक गरेको छ। अफर अन्तर्गत ग्राहकहरूले विश्वप्रसिद्ध हाई फ्युचर ब्रान्डका ग्याजेटहरूमा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। छुट पाउनका लागि ग्राहकले डिशहोमको इन्टरनेट वा टिभी सेवा ३, ६, १२ वा २४ महिनाको लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्नेछ।