काठमाडाैं। सानिमा बैंकले इ–कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइनमार्फत कार्डमा टपअप गर्न मिल्ने सुविधाको सुरुआत गरेको छ। इ–कम भिसा कार्ड डलरबाट भुक्तानीमा प्रयोग हुने कार्ड हो। इ–कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा युएसडी इ–कम भिसा कार्डमा टपअप गर्न सक्नेछन्। ग्राहकहरुले सानिमा सजिलो इ–बैकिङ्ग