समाचार « Arthapath.com
७ असार २०८३, आइतबार

समाचार

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले असार ३२ गतेदेखि निष्काशनमा ल्याएको ऋणपत्र (डिबेञ्चर) मा आवेदन दिने आज अन्तिम दिन हो। बैंकले १० वर्ष अवधिका लागि वार्षिक ८ प्रतिशत स्थिर ब्याजदरमा ‘शाइन रेसुङ्गा डिबेञ्चर’ सार्वजनिक निष्काशनमा ल्याएको हो। कुल १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र प्रतिकित्ता १,००० रुपैयाँ