काठमाडाैं । सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई प्राधिकरणको कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्को व्यवस्था नभएसम्मका लागि पोखरेललाई नेतृत्व सुम्पिएको हो। अनुभवको फर्जी कागजात बुझाएर नियुक्ति लिएको आरोप लागेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा नियुक्त भएको चार महिनामै निलम्बनमा परेपछि सरकारले पोखरेललाई अध्यक्ष तोकेको