काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी उक्त निर्णय कार्यान्वयनमा ल्याउने जनाएको छ। हाल धितोपत्र दोस्रो बजारमा कम्पनीका १ करोड ६५ लाख ६६ हजार २५० कित्ता शेयर सूचीकृत छन्। अबदेखि यी सम्पूर्ण शेयरको