काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्ने बताएका छन् । हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज(आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको उद्घाटन गर्दै उनले विकास निर्माणलाई तीव्रता दिएर मुलुकबाट गरिबी अन्त्य गर्ने बताएका हुन् । ओलीले आधुनिक पूर्वाधार निर्माण र कृषिको आमूल परिवर्तनमार्फत समृद्धिको मार्गमा