समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

मन्जुश्री फाइनान्सका विभिन्न शाखामार्फत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन

काठमाडाैं । मन्जुश्री फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न शाखाहरू मार्फत समाज सेवामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ। बुटवल शाखाबाट प्रारम्भ भएको अभियान क्रमशः वीरगञ्ज, पोखरा, मुर्गिया, इटहरी र धरान शाखामार्फत विस्तार गरिएको हो। पोखरा शाखाले अमोर बालगृहलाई एक लाख रुपैयाँ बराबरका दैनिक उपभोग्य सामग्रीहरू प्रदान गरी सहयोग गरेको