समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

अर्थतन्त्र बुस्टअप गर्न सक्ने खालको मौद्रिक नीतिः अध्यक्ष कोइराला

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिलाई नेपाल बैंकर्स संघले सकारात्मक, लचिलो र समावेशी भनेको छ। संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकिङ क्षेत्रले उठाएका अधिकांश सुझावहरू मौद्रिक नीतिमा समेटिएकाले संघ एकदमै सन्तुष्ट रहेको बताए। ‘संघले उठाएका सबै इश्यूहरू सम्बोधन भए, हामी एकदम खुसी छौं,’ उनले भने। कोइरालाले रियल