काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडद्वारा असार १३ गतेदेखि निष्काशनमा ल्याइएको सामूहिक लगानी कोष ‘सिटिजन्स सदाबहार योजना’ को इकाई खरिदका लागि आवेदन दिन आज अन्तिम दिन हो। यो योजना सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी प्रकृतिको लगानी योजना हो, जसको कुल आकार ५० करोड रुपैयाँ बराबर रहेको छ। क्यापिटलले प्रतिइकाई