समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

मौद्रिक नीतिले अटोमोवाइल व्यवसायीहरुलाई उपेक्षा गरेको नाडाकाे आरोप

नीतिगत सहजीकरणका लागि तत्काल कदम चाल्न सरकारसँग जोडदार माग काठमाडाैं । नाडा अटो मोबाइल एशोसिएशनले आगामी आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिले अटोमोवाइल व्यवसायीहरुलाई उपेक्षा गरेको आरोप लगाएको छ । मौद्रीक नीतिले अटोमोवाइल क्षेत्रले दिएको सुझावहरुलाई गम्भिरतापूर्वक नलिएको मात्र नभइ कहि कतै सम्बोधनसमेत नगरिएको नाडाको भनाइ छ । नाडाले आज