समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

बैंकिङ क्षेत्रको दबाब कायमैः ११ महिनामा निष्क्रिय सम्पत्तिमा दोहोरो अंकको उछाल

काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति उल्लेख्य रूपमा बढेको देखिएको छ। खराब कर्जा असुली कमजोर हुँदै जाँदा र कर्जा विस्तार हुन नसक्दा चालु आर्थिक वर्षको ११ महिनामा मात्रै यस्तो सम्पत्तिमा १० अर्ब रुपैयाँभन्दा बढीको वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल