समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

फेरिदैँ भारतको रणनीतिक समीकरणः चीनसँग नजिकिँदै, अमेरिकासँग बढायो दुरी

काठमाडौं । लामो समयदेखि सीमाविवाद र सैन्य तनावबीच गुज्रिएका भारत र चीनबीच पछिल्लो समय सम्बन्ध सामान्यीकरणतर्फ अग्रसर भएको संकेत देखिएको छ। दुई देशका उच्च तहका अधिकारीहरूको हालैको दौडाहाले सम्बन्ध सुधारको सङ्केत त दिएको छ, तर विश्वासको खाडल भने अझै पुरिन बाँकी छ। गत महिना भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल