समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

१२ हजार डलरको प्रतिव्यक्ति आय: सपना कि योजनावद्ध यथार्थ ? उद्योगपति विनोद चौधरीको विचार

नेपालको वर्तमान आर्थिक अवस्था परिवर्तनको मोडमा उभिएको छ, जहाँ प्रशस्त अवसरहरूसँगै चुनौतीहरू पनि छन्। आजको मुलुकको प्रमुख प्रश्न केवल रोजगारी, विकास वा लगानीको मात्र होइन—सिंगो अर्थतन्त्रलाई कसरी दिगो, समावेशी र तीव्र गतिमा अघि बढाउने भन्ने हो। नेपालको अर्थतन्त्र हाल करिब ४४ अर्ब डलरको आकारमा छ। यो आकार आफैँमा सानो होइन,