समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

सुनकोशी–भोटेकोशी आसपासका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

काठमाडौं । चीनको न्यालम क्षेत्रमा भइरहेको वर्षाको असर नेपालमा पर्न सक्ने देखिएपछि सिन्धुपाल्चोक प्रशासनले भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीद्वारा जारी सूचनामा नदी आसपास तथा अरनिको राजमार्ग (बन्देउदेखि लिपिङसम्म) मा जोखिम हुन सक्ने भन्दै स्थानीय बासिन्दा र सवारी