काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा (साउनदेखि जेठ) बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु. ५ खर्ब १७ अर्ब ६० करोड (८.० प्रतिशत)ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.५ खर्ब १४ अर्ब ५७ करोड (९.० प्रतिशत) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा