समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

सिद्धार्थ बैंकका ग्राहकलाई बबर महल भिलासमा १० प्रतिशतसम्म छुट

काठमाडौं। सिद्धार्थ बैंक र बबर महल भिलासबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले काठमाडौंको बबर महलस्थित बबर महल भिलासमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फूड, बेभरेज एण्ड स्पा सम्बन्धी सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस