समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्टको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाडाैं । खोटाङ जिल्लामा निर्माणाधीन ४ मेगावाट क्षमताको लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि १० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन गर्ने तयारी थालेको छ। यस प्रयोजनका लागि हाईड्रोपावर कम्पनी र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच २०७९ असार २३ गते सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार, आरविवि मर्चेन्ट