एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूका पूर्वनजिकका सहयोगी एलन मस्कप्रति कडा टिप्पणी गरेका छन्। मस्कले नयाँ राजनीतिक दल ‘अमेरिका पार्टी’ गठनको घोषणा गरेपछि ट्रम्पले उक्त कदमलाई ‘हास्यास्पद’ भन्दै आलोचना गरेका हुन्। पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘तेस्रो पार्टी सुरु गर्नु नै गलत हो। अमेरिका दुई पार्टी प्रणालीमै चलेको