समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

सेयर बजारकाे उकालाे यात्रा कायमै, साढे ९ अर्ब कराेडकाे काराेबार

काठमाडाैं । गत साता निरन्तर बढेको सेयर बजार यस साताको पहिलो कारेबार दिन आइतबार पनि सामान्य सुधार देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २.४० अंकले बढेर २७ सय ०६ दशमलव ३६ बिन्दुमा रोकिएको छ । नेप्से बढे पनि आज काराेबार रकम भने घटेकाे छ । यस दिन