समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

उद्योग परिसंघको गभर्नरसँग छलफल, महत्वपूर्ण नीति सुधारको लागि आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल (सीएनआई)ले राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग मुलुकको हालको आर्थिक अवस्था र सुधारका सम्भाव्य नीतिहरूका विषयमा छलफल गरेको छ । परिसंघ अध्यक्ष राजेश कुमार अग्रवालको नेतृत्वमा गएका टोलीले राष्ट्र बैंकसँग समग्र अर्थतन्त्र चलायमान बनाउने उपायमा स्पष्ट रणनीति ल्याउन आग्रह गरेको छ ।