काठमाडौं । शनिबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशका मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशनको १६ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । एशोसिएशनका अध्यक्ष संजय कुमार श्रेष्ठको सभापतित्वमा आयोजित उक्त साधारण सभामा विशिष्ठ अतिथिका रुपमा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती, सिएनआईका केन्द्रीय उपाध्यक्ष