काठमाडाैं। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि साढे ६७ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार साँझ साढे ८ बजेदेखि सुरु प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बिनियोजन गरेका हुन् । बजेटमा चालूतर्फ २६ अर्ब ४ करोड