काठमाडौं । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले नीति निर्माताहरुको काम कारवाही चुनाव केन्द्रित हुँदा पूर्वाधार आयोजनामा समस्या देखिएको बताएका छन् । पूर्वाधार विकास समितिको आयोजना र नेपाल पूर्वाधार पत्रकार समाजको सहकार्यमा राजधानीमा आयोजित नेपालमा पूर्वाधार विकास र संसदीय निगरानी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापती सिंहले सांसदहरु आयोजना पार्न र