समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

इमर्जिङ्ग नेपालको सञ्चालकमा भट्टराई नियुक्त

काठमाडौं। इमर्जिङ्ग नेपाल लिमिटेडको सञ्चालकमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको ९९ औँ बैठकले लालमणी जाेशीकाे राजिनामा स्वीकृत गरी रिक्त रहेको उक्त पदमा भट्टराईलाई नियुक्त गरेकाे हाे ।