समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

प्रतिनिधिसभाको बैठक आज पनि ५:३० बजेसम्म स्थगित

काठमाडौं । बिहिबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको प्रतिनिधिसभाको बैठक आज पनि बस्न नसकी स्थगित गरिएको छ । दिउँसो ३ बजे बस्ने भनिएको बैठकमा विपक्षी दलहरुले गृहमन्त्रीको राजिनामा माग गरेपछि सो बैठक ५:३० बजेसम्मका लागि स्थगित गरिएको सचिवालयले जनाएको छ । सत्ता पक्ष र विपक्षी दलहरुबिच सहमतिका लागि छलफल