समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

नेपालबाट रेमिट्यान्स बाहिरिने क्रम तीव्र, विदेशी कामदारले कति लग्छन् ?

काठमाडौं । नेपालको अर्थतन्त्र रेमिट्यान्समा अडिएको छ भन्ने भाष्य कुनै नयाँ होइन । नेपाली अर्थतन्त्रको प्रमुख आधारकै रुपमा रेमिट्यान्स स्थापित भइसेको छ । उत्पादनशील क्षेत्रको कमजोरी, निर्यात क्षमताको सीमितता, उद्योगधन्दाको विस्तारमा सुस्ता र स्वरोजगारको अपर्याप्ताबीच देशको अर्थतन्त्र वैदेशिक रोजगारी र त्यसबट भित्रने रेमिट्यान्समा अडिएको छ । रेमिट्यान्सले ग्रामीणदेखि सहरी क्षेत्रसम्मको