काठमाडाैं । चौधरी ग्रुपविरुद्ध तथ्यहीन र नियोजित रुपमा भ्रामक प्रचार गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले संचार गृह एभीन्युज टेलिभिजनलाई दोषी ठहर गर्दै रु ५,००० जरिवाना गर्ने फैसला गरेको छ। न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले उक्त आदेश जारी गर्दै, एभीन्युज टिभीले चौधरी ग्रुप तथा यसअन्तर्गत सञ्चालित विभिन्न कम्पनीहरुमाथि कपोकल्पित समाचार प्रसारण