काठमाडौं । एक नेपाली निर्माण कम्पनी र दुई वटा विदेशी कम्पनी सोमबार कालोसुचिमा परेका छन् । सार्वजनिक खरिद ऐन अनुसार यी तिन कम्पनीलाई कालोसुचिमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ । सोमबार बसेको बैठकले तिनै वटा कम्पनीर्ला कालेसुचिमा राख्ने निर्णय गरेको हो । कालोसुचिमा पर्नेमा नेपालको शंकरमाली निर्माण सेवा र