वासिङ्टन । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई दुईटा परियोजनामा लगानी गर्न भनेर २५ करोड ७० लाख अमेरिकी डलर स्वीकृत गरेको छ । यो भनेको विद्यमान विनिमय दर अनुसार ३५ अर्ब २५ करोडभन्दा बढी हो । विश्व बैंक बोर्डले १५ जेठमा उक्त परियोजनाहरु अनुमोदन गरेको हो । यो पैसा नेपालमा