समाचार « Arthapath.com
१० असार २०८३, बुधबार

समाचार

काईई मोटर्सको ’ग्रीन व्हिल्स टु मार्बल हिल्स’ कार्यक्रम सम्पन्न, ७० भन्दा बढी रुख रोपियो

काठमाडौं । काईई मोटर्स नेपालका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले “ग्रीन व्हिल्स टु मार्बल हिल्स“ नामक एक विशेष ग्राहक कार्यक्रम भव्यरूपमा सम्पन्न गरेका छन्। आइतबार सम्पन्न उक्त कार्यक्रममा ८० भन्दा बढी ग्राहक तथा उनीहरूका परिवार सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। दिगो यातायात प्रवद्र्धन गर्नु र वातावरणीय चेतना फैलाउनु