समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

दश महिनामा नेपाललाई साढे १२ खर्ब व्यापार घाटा

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा आयात–निर्यात दुवै बढेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा चालु आवमा १३.११ प्रतिशतले आयात र ७२.७१ प्रतिशतले निर्यात बढेको छ । दश महिनाको अवधिमा नेपालले कुल १६ खर्ब ९२ अर्ब ९ करोड ९३ लाख रुपैयाँको वैदेशिक