समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति नेपाल विद्यालय कर्मचारी परिषद्काे असन्तुष्टि

काठमाडौं । विद्यालय कर्मचारीहरूले सरकारसँग गरेको ९ बुँदे सहमति नेपाल विद्यालय कर्मचारी परिषद्ले अस्वीकार गरेको छ। नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूकाे सहमतिमा आपत्ति जनाएका हुन्। शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९ औँ दिनपछि बुधबार सरकार